वर्षाका कारण देशका आठ राजमार्ग आज पूर्ण रुपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि भएकाे वर्षाका कारण अवरुद्ध भएका आठ राजमार्गमा अहिले गाडी चल्न सकेका छैनन्।सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड अहिले पूर्णरूपमा अवरुद्ध अवस्थामा छन्।त्यसैगरी गुल्मीको
Posted inSamachar
आज पनि देशका ८ राजमार्ग अवरुद्ध, यी ६ सडक एकतर्फी

