निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्रीको समन्वयमा आज बालुवाटारमा त्रिपक्षीय वार्ता हुँदैछ। सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज पहिलोपटक प्रत्यक्ष वार्ता हुन लागेको हो। बुधबार दिउँसो चार बजे वार्ताको समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। ‘आन्दोलनकारी समूह र सत्ताबाट विस्थापित भएका दलहरूबीच प्रत्यक्ष संवाद भएको थिएन,’ रावलले भने, ‘घोषित निर्वाचनमा जानको लागि आग्रह गर्ने उद्देश्यले प्रधानमन्त्रीले सह
Posted inSamachar
आज पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुँदै

