बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार (आज) मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्।उनले आज ५ मन्त्री नियुक्ति गर्न लागेका हुन्।आफ्नो पार्टी कांग्रेसको भागमा परेका ५ मन्त्री नियुक्ति गरी आजै शपथ गराउने तयारी छ।कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद प्रभात तामाङ, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद सुरेश श्रेष्ठलाई मन्त्री बनाउन लागिएको
Posted inSamachar
आज पाँच मन्त्री नियुक्ति गर्दै मुख्यमन्त्री बानियाँ, सूचीमा छैनन् लामा पक्षका सांसद

