मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार, साउन ३) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,आज दिनमा: कोशसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।आज रातमा: देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोसी प्रदेशका धेरै स्थान, मधेस प्रदेशलगायत
Posted inSamachar
आज यी प्रदेशमा छ, वर्षाको बढी सम्भावना

