हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसम महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपात तथा बाँकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।&nbs
Posted inSamachar
आज यी स्थानमा वर्षा-हिमपातको सम्भावना

