चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को केन्द्रीय क्याम्पसदेखि सम्बन्धन प्राप्त क्याम्पसहरूमा ४५१ सिट खाली जाने भएको छ। प्रवेश परीक्षामै थुप्रै विद्यार्थीलाई फेल गरिएपछि सिट रिक्त रहने भएको हो।विश्वविद्यालयले गत भदौ र असोजमा लिएको प्रवेश परीक्षामा ५० प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। १ हजार ५०७ जना प्रवेश परीक्षामा सामेल भएका थिए। जसमा ७५९ जना विद्यार्थी मात्र प्रवेश परीक्षा उत्तीर्ण गरेका छन्।विश्वविद्यालयले कृषि, भेटरीनरी र वन गरी तीन संकायमा आङ्गिक र सम्बन्धन प्राप्त
Posted inSamachar
आधासरो विद्यार्थी प्रवेश परीक्षामै फेल भएपछि कृषि विश्वविद्यालयका ४५१ सिट खाली

