जेनजी आन्दोलनले संसद विघटन हुनैपर्ने र निर्णय प्रक्रियामा जेनजीलाई सहगिता सुनिश्चित गरिनुपर्ने अडान अघि सारेको छ।जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले भर्खरै सामाजिक सञ्जालमा पोस्ट गरी भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेन्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर्नु हो।’जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा सुदन गुरुङलाई आज शीतलनिवास बोलाइएको थियो। जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सा
Posted inSamachar
आन्दोलनकारीको अडान- संसद विघटन हुनैपर्छ, निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर

