नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा जनतामा राजनीतिप्रति र नेताहरूप्रति बढ्दै गएको वितृष्णा गम्भीर चिन्ताको विषय भएको बताएका छन्। बुधबार भीम रावल लगायतका नेताहरूलाई भित्र्याउन नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरू र दलहरूले समयमै आत्ममन्थन नगरे पार्टीभित्रका विकृति र विसंगति झन् बलियो बन्दै जाने चेतावनी दिए। ‘हामीले बुझ्नुपर्छ- जनतामा राजनीतिप्रति किन वितृष्णा पैदा भइरहेको छ, निराशा किन बढिरहेको छ?,’ नेपा
Posted inSamachar
आफूभित्रको विकृतिबारे आत्ममन्थन गरेनौँ भने नयाँ बोतलमा पुरानै रक्सी हुन्छ : माधव नेपाल

