आफूलाई फोन गरेर मार्ने धम्की दिँदा हिरासतमा पुगेकी महिलाप्रति नरम व्यवहार गर्न खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सचिवालयमार्फत पर्सा प्रहरीलाई खबर गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत घटना विवरण सार्वजनिक गर्दै उनले ती महिलाप्रति आफ्नै कुनै पूर्वाग्रह नभएको पनि बताएका छन्। ‘कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो। फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ। फोनकर्ता महिलाप्रति नरम भइदिनको ल
Posted inSamachar
आफूलाई मार्ने धम्की दिने महिलासँग नरम व्यवहार गर्न प्रहरीलाई मन्त्री यादवको निर्देशन

