गएराति चितवनमा भएको गाडी दुर्घटना नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ। कालिका नगरपालिका- ११ मा शनिबार राति साढे ११ बजेतिर बा.१८च८९७३ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा कांग्रेसका नेता खैरहनी नगर पालिका- ४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले नेपालखबरलाई दिएको जानकारी अनुसार बोलेरो न्यौपाने आफैँले चलाएका थिए।दुर्घटनामा गम्भी
Posted inSamachar
आफैँले चलाएको गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु

