प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायहरूसँग आग्रह गरेको छ।पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताको विषय प्रेस काउन्सिलको क्षेत्रधिकार भएको स्पष्ट पार्दै काउन्सिले ति विषयहरूमा निर्णय लिँदा क्षेत्राधिकार ख्याल गर्न आग्रह गरेको हो। बिहीबार विज्ञप्ति प्रकाशित गरी प्रेस काउन्सिलले भनेको छ, ‘काउन्सिलले आफ्नो जिम्मेवारी, दायित्व निभाउँदै आएको हुँदा कुनै भ्रममा नपर्न र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता गम्भीर विषयमा कुनै निर्णय लिनुपर्दा आफ्नो
Posted inSamachar
आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायलाई प्रेस काउन्सिलको ध्यानाकर्षण

