गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। सोमबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष दिनेश प्रसाईंलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरे।यस पार्टीमा बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहित जोडिएका छन्। पार्टीका अध्यक्ष प्रसाईंले आफ्नो पार्टीले मुलुकमा रोजगारी सिर्जनाको विषयलाई मुख्य एजेन्डा बनाएको बताए।'हामी व्यापारिक व्यावसायिक मात्रै होइनौँ। म आफैँले पनि त्रिभुवन विश्वविद्यालयमा राजनीतिक समाजशास्त्र पढाएको १५ वर्ष भइसक्यो। सबभन्दा पहिला हामी यो देशका नागरिक हौँ। यो
Posted inSamachar
आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता

