१३ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा जारी नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत आज दोस्रो खेल हुँदैछ । खेल आसामको एसीए क्रिकेट मैदानमा नेपाली समय अनुसार विहान ११ बजेदेखि सुरु हुनेछ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो । आसामले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल…
Posted inSamachar
आसामसँग नेपाल ‘ए’ले दोस्रो टी-२० खेल्दै
