वेस्ट ह्याम युनाइटेडलाई हराउँदै चेल्सीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित दर्ता गरेको छ। शुक्रबार राति लन्डन स्टेडियममा भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–१ को फराकिलो अन्तरले हराएको हो। चेल्सीको पहिलो जितमा जोआओ पेड्रो, पेड्रो नेटो, एन्जो फर्नान्डेज, मोइसेस काइसेडो र ट्रेभोह चालोबाहको योगदान रह्यो।अभ्यासका क्रममा कोल पाल्मर घाइते भएपछि चेल्सीलाई खेलअघि नै ठुलो धक्का पुगेको थियो। उनको स्थानमा एस्टेभाओ विलियन राखिएको थियो। पहिलो हाफको छैट
Posted inSamachar
इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको पहिलो जित

