ब्राइटनविरुद्ध जित हात पार्दै एभर्टनले इङ्लिस प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ। आइतबार राति एभर्टनको घरेलु मैदानमा बनेको नयाँ मैदान हिल डिकिन्सन रगंशालामा भएकाे खेलमा एभर्टनले ब्राइटन एण्ड होभ एल्वियनमाथि २–० को जित हात पारेको हो। पहिलो हाफको २३ औँ मिनेटमा इलिमान एनडियायेको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५२ औँ मिनेटमा जेम्स गार्नरको गोलमा एभर्टनले अग्रता दोब्बर पार्याे। एभर्टनको दुवै गोलमा ज्याक ग्रिलिस नायक बने। एलिमान र जेम्सको
Posted inSamachar
इङ्लिस प्रिमियर लिगमा एभर्टनको पहिलो जित, ब्राइटन २-० ले पराजित

