हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनीसँग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भेट गर्ने भएका छन्।इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजे आमा पद्मा जोशी र बहिनी पुष्पासँग प्रधानमन्त्री नेतान्याहुले भेट गर्न लागेका हुन्। विपिनको रिहाइका लागि अनुरोध र दबाब सिर्जना गर्न इजरायली सरकारको निम्तोमा आमा पद्मा र बहिनी पुष्पा अघिल्लो हप्ता इजरायल पुगेका थिए। त्यस क्रममा उनीहरूले इजरायली राष्ट्रपति इसाक हेर्जाेग, इजरायली संसदका अध्यक्ष अमिर ओहाना र परराष्ट्रमन्त्री गिडोन
Posted inSamachar
इजरायली प्रधानमन्त्री नेतान्याहुसँग भेट्न जाँदै विपिनकी आमा र बहिनी

