जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड भएपछि कार्यपालिकाको बैठक भुईँमै बसेको छ।आज (मंगलबार) उपमहानगरपालिकाको प्राङ्गणमै मेयर हेमकर्ण पौडेल, उपप्रमुख संगीता चौधरीसहित कार्यपालिका सदस्यहरू बसेर बैठक सम्पन्न गरेका छन्। उनीहरूले बैठक बस्दा चकटी वा गुन्द्री समेत नओच्छ्याई भुईँमै बस्नुपरेको थियो।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उपमहानगरको कार्यालयमा आगलागी हुँदा भवन ध्वस्त भएको छ। आगलागीका कारण मेयर पौडेल बस्ने कार्यालय कक्ष समेत खरानीमा परिणत भएको छ। सो क्र
Posted inSamachar
इटहरी उपमहानगर कार्यपालिका बैठक भुईँमै

