बलिउड अभिनेत्री श्रद्धा कपुर हालै फिल्म ‘इथा’ को सेटमा घाइते भइन्। उनी घाइते भएसँगै शुभचिन्तक र फ्यानहरूले उनको स्वास्थ्यको चिन्ता गर्दैं स्वास्थ्य लाभको कामना गरिरहेका छन्। यसैबीच, श्रद्धा स्वयमले स्वास्थ्य अपडेट दिँदै एक भिडिओ सार्वजनिक गरेकी छिन्। उनले आफ्नो मांसपेशीमा चोट लागेको तर त्यो आरामले उनलाई निको हुन मद्दत गर्ने बताइन्।भिडिओमा उनले आफ्नो प्लास्टर कास्ट देखाउँदै भनिन्, ‘मेरो खुट्टाको चोट कस्तो छरु म टर्मिनेटर जस्तै हिँडिरहेकी छु। मेरो मांसपेशी च्यातिएको छ, यो ठी
Posted inSamachar
‘इथा’को सेटमा घाइते भएकी अभिनेत्री श्रद्धाको कस्तो छ स्वास्थ्य अवस्था?

