इथियोपियामा १२ हजार वर्षपछि पहिलोपटक आइतबार अचानक ज्वालामुखी विस्फोट भएको छ।विस्फोटबाट निस्केको धुवाँ लगभग १५ किलोमिटर उचाइसम्म पुग्यो र लाल सागर हुँदै यमन र ओमानसम्म फैलियो।
Posted inSamachar
इथियोपियामा १२ हजार वर्षपछि अचानक ज्वालामुखी वस्फोट