सूचना प्रविधि अध्यापनको लागि इनोभेट नेपाल ग्रुप (आइएनजी) परिचित नाम हो। नेपालका विभिन्न ठाउँमा रहेका आइएनजीका कलेजहरूमा १२ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। कृतिम बुद्धिमत्ता (एआई)को पढाइलाई नेपाल भित्र्याउने श्रेय पनि यही समूहलाई जान्छ। यही समूहले पोखरा १७ मुस्ताङचोकमा स्नातक तहको सूचना प्रविधि अध्यापन गराउने गरी नयाँ कलेज स्थापनाको घोषणा गरेको छ। फिस्टेल माउन्टेन कलेज नाम दिइएको यो कलेज पोखरामा संचालनमा आउन लागेको फिस्टेल माउण्टेन कलेजले नेपालमै बसेर बेलायतको डिग्री लिने अवसर प्रद
Posted inSamachar
इनोभेट ग्रुपको घोषणाः पोखरामा अब आईटी पढाउने हिमाल माउन्टेन कलेज

