संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि इराक स्थित युनाइटेड नेसन्स असिस्टेन्स मिसन फर इराक (युनामी) मा कार्यरत कर्मचारी एवं शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन्।त्यहाँ कार्यरत शान्ति सैनिकको अन्तिम २७ जनाको टोली आज प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको हो।शान्ति सैनिकलाई क्रमिक रुपमा फिर्ता गरी आगामी पुस १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्र संघको ट्रान्सिसन एन्ड लिक्विडेसन योजना अनुसार सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेप
Posted inSamachar
इराकबाट सबै नेपाली शान्ति सैनिक स्वदेश फिर्ता

