भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट म्याच तेस्रो दिनमै निर्णायक मोडमा पुगेको छ।कलकत्ताको ईडन गार्डेनमा जारी खेलको दोस्रो दिन शनिबार दक्षिण अफ्रिकाले ९३ रनमै सात विकेट गुमाएपछि टेस्ट म्याच निर्णायक मोडमा पुगेको हो। भारत र दक्षिण अफ्रिका दुवैका गरी दोस्रो दिन १५ विकेट गए। पहिलो इनिङमा दक्षिण अफ्रिकाले १५९ रन बनाएको थियो। पहिलो दिनमै ब्याटिङ शुरू गरेको भारतले पनि राम्रो प्रदर्शन गर्न सकेन। पहिलो इनिङमा १८९ रन मात्र बनाएको थियो। शनिबार भारतले लगातार आठ विकेट गुमाएपछि ३० रनको मात्रै अग्रता लि
Posted inSamachar
ईडन गार्डेन टेस्ट: तेस्रो दिनमै निर्णायक मोडमा

