नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने मनस्थिती बनाइसकेको बताएका हुन्।यसअघि सञ्चारमाध्यममार्फत अध्यक्ष पदमा उठ्ने बताउँदै आएका पोखरेलले पहिलो पटक पार्टी बैठकमा मुख खोलेका हुन्। बैठकमा अध्यक्ष केपी ओलीले समेत आफू पछि नहट्ने बताएको एक पदाधिकारीले जानकारी दिए।बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अव
Posted inSamachar
ईश्वरले भने- अध्यक्षमा उठ्छु, ओलीको जवाफ- सकेसम्म मिलेर जाउँ, नभए स्वस्थ प्रतिस्पर्धा

