अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरूलाई क्रमिक रूपमा कार्यान्वयन गर्न थालिएको जानकारी दिएका छन्।संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबारको बैठकमा बोल्दै उनले आयोगका अधिकांश सिफारिसहरू कार्यान्वयनको चरणमा पुगेको र केही नीति तथा कानूनी प्रक्रिया अघि बढिरहेको बताए।खनालका अनुसार आयोगका केही सिफारिसहरू दीर्घकालीन प्रकृतिका भएकाले संसद्मार्फत कानून पारित गर्नुपर्ने आवश्यकता रहेको छ। उनले कार्यकारी निर्णयबाट गर्न सकिने सुधारहरू भने तत्काल लागू भइसकेको स्
Posted inSamachar
उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझाव कार्यान्वयन गर्न थालिसकेको छु : अर्थमन्त्री खनाल

