उज्यालो नेपाल पार्टीले यही मंसिर १९ गते घोषणा सभा गर्ने भएको छ। पार्टी घोषणा सभाको सम्बन्धमा आवश्यक जानकारी दिने उद्देश्यले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्न लागिएको सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले जानकारी दिए। ‘हाम्रो पार्टीको घोषणा सभा यही मंसिर १९ गते गर्ने तयारी छ,’ उपाध्यायले नेपालखबरसँग भने, ‘सोही कार्यक्रमको विषयमा जानकारी दिने उद्देश्यले शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन राखेका छौँ।’उनले आजको पत्र
Posted inSamachar
उज्यालो नेपाल पार्टीको घोषणासभा मंसिर १९ गते

