हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले ‘राष्ट्रिय लघुतम चलचित्र महोत्सव’ मा उत्कृष्ट प्रथम लघु फिल्म ‘संगिनी’ भएको छ। त्यसैगरी उत्कृष्ट निर्देशकमा ‘कलर अफ टी’ का निर्देशक राज सरगम भएका छन्।बिहीबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको हो। महोत्सवमा नौ लघु चलचित्र प्रति
Posted inSamachar
उत्कृष्ट लघु फिल्म ‘संगिनी’, उत्कृष्ट निर्देशक राज सरगम

