उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटघाट गरेका छन्।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेको भन्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत ७७ वस्तुको लागि शून्य भन्सार सुविधा भए तापनि ती वस्तुको निर्यात अपेक्षित रूपमा बढ्न नसकेको बताए।अमेरिकी सरकारको नयाँ भन्सार महसुल नीतिबाट नेपाली निर्यात थप प्रभावित हुने सन्दर्भ
Posted inSamachar
उद्योमन्त्री भण्डारी र अमेरिकी राजदूतबीच भेट, नेपाली वस्तुको अमेरिकी बजार पहुँचबारे छलफल

