उपसभामुख इन्दिरा राना मगर अमेरिकामा केका लागि गएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ। केहीबेरअघि बसेको राज्य व्यवस्था तथा परामर्श समितिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एनजीओ-आएनजीओको कार्यक्रममा हो कि? संसद्कै कार्यक्रममा गएको हो भनेर प्रश्न उठाएका हुन्।'उपसभामुख किन, के कार्यक्रममा जानु भएको हो? संसद्को कार्यक्रम होकि होइन? सदनलाई जानकारी गराउनु पर्छ कि पर्दैन?,' बैठकमा खतिवडाले सभामुखलाई सोधे,'सांसदहरूलाई चाहिँ एनजीओ, आईएनजीओको कार्यक्रममा जाने होइन है भन्
ALSO READ राप्रपाका ४ नेताले भनेः विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले पार्टीलाई क्षति पुग्यो

