ऊर्जामन्त्री खड्काले फेरे विद्युत् विकास विभागको महानिर्देशक

ऊर्जामन्त्री खड्काले फेरे विद्युत् विकास विभागको महानिर्देशक

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् विकास विभागको महानिर्देशकमा जीवछ मण्डललाई ल्याएका छन्। नवीनराज सिंहलाई मन्त्रालयमा तानेर मण्डललाई महानिर्देशक बनाइएको हो। मण्डल यसअघि २०८० माघ २३ देखि गत वर्ष साउन २१ सम्म ६ महिनाका लागि पनि महानिर्देशक बनेका थिए। जलविद्युत् आयोजनाहरुलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढिरहेका बेला ऊर्जामन्त्री खड्काले विभागको महानिर्देशक बदलेका हुन्। 

Read the news at:
ऊर्जामन्त्री खड्काले फेरे विद्युत् विकास विभागको महानिर्देशक

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
ऊर्जामन्त्री खड्काले फेरे विद्युत् विकास विभागको महानिर्देशक

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
ऊर्जामन्त्री खड्काले फेरे विद्युत् विकास विभागको महानिर्देशक

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
ऊर्जामन्त्री खड्काले फेरे विद्युत् विकास विभागको महानिर्देशक

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
ऊर्जामन्त्री खड्काले फेरे विद्युत् विकास विभागको महानिर्देशक

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अमेरिका पढ्न जाने विद्यार्थीलाई एमपावरले बिनाधितो १ लाख डलरसम्म ऋण दिने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *