१२ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा एपीएफ क्लबले आज साउदी अरेबियाको अल नासरसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । लगातार दुई खेलमा पराजित भएको एपीएफ अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना सकिइसकेको छ । आज…
Posted inSamachar
एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफले अल नासरसँग खेल्दै
