नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एकताको सँघारमा छन्। दुई दलका नेताहरूबीच एकतापछिको पार्टीको नामबारे छलफल भइरहेको छ।चर्चामा रहेका केही नाममा सर्वसम्मति जुट्न नसक्ने भएपछि नयाँ नाम चयन गर्नुपरेको नेताहरू बताउँछन्। यी दुई पार्टीले आगामी १६ गतेभित्र एकता गर्ने प्रयास गरिरहेका छन्।तर, एकतापछिको पार्टीको नामका विषयमा अझै निर्णयमा पुगिसकेका छैनन्।‘अहिले प्रस्तावमा नेपाली कम्युनिस्ट पार्टी, नेकपा समाजवादी पार्टी, नेकपा समाजवादी केन्द्र र कम्युनिस्ट पार्टी अफ नेपाल छन्,’ म
Posted inSamachar
एकतापछिको पार्टीमा प्रचण्ड संयोजक, माधव सहसंयोजक : नाम खोज्दै नेताहरू

