गत वैशाखमा रिलिज भएको ‘ऊनको स्वीटर’ बक्सअफिसमा आक्रामक कमाइ गर्न सफल भयो। तर, त्यसपछि रिलिज भएका नेपाली फिल्मले भने खासै कमाल गर्न सकेनन्।वर्षायाम भएकाले असारमा एउटा मात्रै फिल्म रिलिज हुँदा साउनको मध्यसम्म पनि ‘रियाल रिंगेट’ मात्रै हलमा लाग्यो। तर, यो फिल्म तीन दिन पनि हलमा टिक्न सकेन। हलले उपयुक्त समयको सो नदिएको भन्दै निर्माण टिमले प्रदर्शन रोके।यस्तोमा गत शुक्रबारदेखि दुई नेपाली फिल्महरू ‘मोहर’ र ‘सिटामोल’ एकसाथ रिलिज भए। जुन फिल्मले बक्सअफिसमा
Posted inSamachar
एकसाथ रिलिज भएका ‘मोहर’ र ‘सिटामोल’का कलाकार हलहलमा, कस्तो छ दर्शकको साथ?

