नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किन लागेका नेता-कार्यकर्तालाई स्वागत गर्न तयार रहेको बताएका छन्। अमुक नेतालाई जिताउनैपर्ने सर्त स्वीकार गर्ने वा नगर्ने त्यो कुरा भने आफ्नै विवेकले निर्णय गर्न उनले एकीकृत समाजवादीबाट एमालेमा फर्किन लागेकाहरूलाई सुझाव दिएका छन्। ‘अमुक नेतालाई जिताउनैपर्ने पूर्वसर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो’, उनले भनेका छन्, ‘तर एमालेमा समाहित हुनु कुनै सर्तभन्दा पनि माथिको
Posted inSamachar
एकीकृत समाजवादीबाट एमालेमा फर्किन लागेकाहरूलाई योगेशको सुझाव: सर्तबारे आफ्नै विवेक प्रयोग गर्नू

