भ्रष्टाचार मुद्दाका अभियुक्त एवं सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी धरौटीमा छुटेका छन्।गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका सोडारी सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा सोमबार नै सोडारीसँग बयान लिइएको थियो। बयानपछि थुनछेक बहस हुँदा उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोले गत जेठ १९
Posted inSamachar
एक करोड भ्रष्टाचारका अभियुक्त पूर्वमुख्यमन्त्री सोडारी धरौटीमा छुटे

