एक वर्षको बच्चालाई बढाउने तथा विभिन्न आनीबानी सिकाउने होम ट्युसन जस्तो कामका लागि हामीकहाँ कति पारिश्रमिक दिइन्छ ? त्यो १०/२० हजार रुपैयाँ मासिक हुनसक्छ । तर बेलायतमा भने १ वर्षको बच्चालाई होम ट्युसन पढाउने व्यक्तिले करीब साडे ३ करोड रुपैयाँ पारिश्रमिक पाउनेछन् । सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो यथार्थ घटना हो । बेलायतको एक…
Posted inSamachar
एक वर्षको बच्चालाई होम ट्युसन पढाउने जागिर, तलब वर्षको साढे ३ करोड
