कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रन लागेको हो भने चितवन राइनोज कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। आज हुने एकमात्र खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ।पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र ज
Posted inSamachar
एनपीएलः आज लुम्बिनी र चितवन भिड्दै

