नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा करिब ३५ करोड रुपैयाँआम्दानी हुने अनुमान गरेको छ। क्यानले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले पेस गरेको विवरण अनुसार विज्ञापनबाट करिब १५ करोड ४० लाख रुपैयाँ आम्दानी हुनेछ। त्यस्तै ८ वटा फ्रेन्चाइज टिमबाट ९ करोड रुपैँया कमाउँदा ओटीटी प्लेटफर्मबाट ५ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ। एनपीएलको ओटीटी प्लेटफर्मको अधिकार डिश होम गो एपले पाएको छ। त्यहाँबाट
Posted inSamachar
एनपीएलबाट करिब ३५ करोड आम्दानी हुने क्यानको अनुमान

