जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टाबाजी गराएको आरोपमा २ जना पक्राउ परेका छन्। एनपीएलको दोस्रो संस्करणका खेलाडीहरूलाई स्पोन्सर गर्ने भनि सामाजिक सञ्जालमार्फत सम्पर्क गरी हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा एक भारतसहित २ जना पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भारत हरियाणा रानीमहाल पानीपतका दिलप्रित सिंह र बर्दियार घर भएको तर भारतको चण्डिगढ बस्ने रेविका सिंह ठकुरी पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौँको लाजिम्पाटब
Posted inSamachar
एनपीएलमा सट्टाबाजी गराएको आरोपमा २ जना पक्राउ

