इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले आफ्नो प्रिमियम सीजी मेरिडिया सिग्नेचर सिरिज अन्तर्गत एआई-सक्षम फोरके गुगल टीभीका तीन मोडेल६५ इन्च (६५ जीटीभीयू५), ५५ इन्च (५५ जीटीभीयू५) र ४३ इन्च (४३ जीटीभीयू५) नेपाली बजारमा सार्वजनिक गरेको छ।कम्पनीका अनुसार, सीजी मेरिडिया सिग्नेचर सिरिज नेपालमा एआई टेलिभिजन प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो। सधैँ उच्च गुणस्तरीय, प्रिमियम र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यमा कम्पनी केन
Posted inSamachar
एनपीएललाई लक्षित गर्दै सीजी मेरिडियाले ल्यायो फोरके एआई गुगल टिभी

