दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन्।पहिलो खेल अहिले कर्णाली याक्स र चितवन राइनोजबीच भइरहेको छ। यस्तै आजै साँझ पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्स खेल्नेछन्। दुवै खेलमा विश्व क्रिकेटमा नाम चलेका खेलाडी समावेश छन्। विदेशी खेलाडीसँग भएको अन्तरराष्ट्रिय स्तरको अनुभव नेपाली खेलाडीका लागि फाइदाजनक रहन्छ। पोखरा
Posted inSamachar
एनपीएल: विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित

