३० कात्तिक, काठमाडौं । सोमबारबाट सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेललाई झनै रोमाञ्चक बनाउन विशेष फ्यान प्याक ल्याएको छ । एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याक खरिद गर्दा विभिन्न सेवा, सुविधा बोनस स्वरुप निःशुल्क पाउने छन् । एनपीएल फ्यान प्याक शनिबार (कात्तिक…
Posted inSamachar
एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक बोनस
