१२ कात्तिक, काठमाडौं । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा आफ्नो फोरजी सेवाका…
Posted inSamachar
एनसेलले १० दिनमै सञ्चालमा ल्यायो २० नयाँ टावर
