डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको छ। अनावरण कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद मैनाली, पूर्वप्रदेशसभा सदस्य, विशेष अतिथि कुमारमणि पोख्रेल, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ-कोशी प्रदेश, एलपी उप्रेती, केन्द्रीय समिति सदस्य, प्याब्सन, दिल्लीराम मैनाली, अध्यक्ष, रोटरी क्लब, विवेक सिकारिया, प्रबन्धनिर्देशक, एमएडब्ल्यू वृद्वि, एमएडब्ल्यू वृद्धि मोटर्सका प्रमुख
Posted inSamachar
एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा सार्वजनिक गर्यो नयाँ नामी भिगो

