सत्तारुढ नेकपा (एमाले)का ललितपुरमा जारी दोस्रो विधान महाविधेशनमा पेस गरिएका सबै प्रतिवेदन पास भएका छन्। महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिवेदन प्रस्तुतकर्ताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित गरिएको हो। महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक, पौडेलले विधान संशोधन र पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदन पास गर्नुअघि अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका समग्र विषयको जवाफ
Posted inSamachar
एमालेका सबै प्रतिवेदन पास, ओलीले बोले २ घण्टा

