नेकपा (एमाले) ले गत स्थानीय तहमा पार्टीले जितेका ७ मध्ये एउटा वडामा मात्रै उपचुनाव जितेको अवस्थाबाट शिक्षा लिनुपर्ने बताएको छ। यही साउन ५ र ६ गते सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकपछि आइतबार (साउन १२ गते) अन्तरपार्टी निर्देशन–१२ जारी गरी एमालेले यस्तो समीक्षा गरेको हो।३० पेज लामो अपानीमा पहिले जितेका अधिकांश वडामा जित्न नसक्नु कमजोरी भएको भन्दै यसप्रति सचेत हुँदै जनप्रतिनिधिमुलक निकायको काममा विशेष ध्यान दिन निर्देशन दिएको छ।‘स्थानीय तहमा हामीले चुनाव जितेका ७ वडामा पुनः चु
ALSO READ दरबारमार्गमा खुल्यो स्टारबोस कफीको पहिलो आउटलेट, अभिनेत्री नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर

