नेपाली विशेषतासहितको समाजवादमा लोकतन्त्र र शासन व्यवस्था ‘परिपूर्ण लोकतन्त्र’ हुनेछ । परिपूर्ण लोकतन्त्र भनेको अधिकारका नाममा पाँच वर्षमा एक पटक भोट हाल्ने र बोल्ने, लेख्ने, सभा सङ्गठन गर्न पाउने औपचारिकतामा सीमित हुनु पर्दैन ।
ALSO READ भारतको उत्तरकाशीको बाढीमा जाजरकोटका १३ नेपाली हराएको आशंका, खोजीका लागि गाउँपालिकाको आग्रह
