नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ।यसअघि पोखरामा हुने तय भएको भए पनि आज बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ।’
Posted inSamachar
एमालेको महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौँमा हुने

