एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

नेकपा एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको छ। पानी परेपछि महाधिवेशनस्थल बाहिर भएका प्रतिनिधि र कार्यकर्ताहरू तितरवितर भएका छन्। त्यस्तै महाधिवेशनमा आएका प्रतिनिधिलाई लक्षित गरेर सञ्चालनमा आएका व्यापारलाई पनि असर गरेको छ। महाधिवेशन स्थल बाहिर नेपाली उत्पादनसहित विभिन्न उत्पादनहरू विक्रीका लागि राखिएको छ। बाहिर पानी परिरहे पनि गोदावरीको सनराइज हल जहाँ बन्द सत्र जारी छ त्यहाँ भने नेताहरूले विभिन्न दस्तावेहरू प्रस्तुत गरिरहेका छन्।  

Read the news at:
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  १० बजे, १० समाचार : सरकारको एक वर्ष, संसद्‍मा प्रचण्डको आरोपै-आरोप

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *