नेकपा एमालेको दोस्रो शक्तिशाली पद महासचिव हो। अध्यक्ष कार्यकारी हुँदा संगठन र समग्र मोर्चा महासचिवले हेर्ने गर्छन्। अझ महासचिवलाई उत्तराधिकारी पद पनि भन्ने गरिन्छ। भूमिगत कालदेखि लामो समय एमालेमा महासचिव नै कार्यकारी पद थियो। अध्यक्षात्मक प्रणालीमा गएपछि पनि महासचिवलाई सांगठनिक पकड हुने दोस्रो कार्यकारी पदका रूपमा लिने गरिन्छ।त्यही भएर पनि यो पद हात पार्न नेताहरूबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ। तर, महासचिव बन्नका लागि नेताबीच कडा प्रतिस्पर्धा उतिबैलैदेखि भइरहेको छ। एघारौँ महाधिवेशनमा पन
Posted inSamachar
एमालेमा अध्यक्षको ‘उत्तराधिकारी पद’ महासचिवका यी हुन् ६ दाबेदार

