पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक भएको छ।नेकपा (एमाले) को राजनीतिमा फर्किएपछि भण्डारीले छुट्टै वेबसाइट सार्वजनिक गरेकी हुन्।वेबसाइट मा उनको प्रोफाइल, प्रमुख सम्बोधनहरू, तस्बिर संग्रह लगायतका विषय समेटिएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जनाएका छन्।वेबसाइट सार्वजनिक गर्दै स्वकीय सचिव राईले भनेका छन्, ‘सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहर
Posted inSamachar
एमालेमा फर्किएपछि विद्या भण्डारीको छुट्टै वेबसाइट

